मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

'खल्ती होटल्स' औपचारिक रूपमा संचालनमा, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

ictsamachar.com

काठमाडौं । आइएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३०० भन्दा बढी ३ देखि ५ तारे होटलहरू खल्ती एपबाटै तुरुन्तै बुकिङ र भुक्तानी गर्न सक्नेछन् ।

यो सेवा स्याफायर म्यानेजमेन्ट ग्रुप प्रा. लि. सँगको प्राविधिक साझेदारीमा सञ्चालन गरिएको हो । बुकिङ प्रक्रिया पूर्ण रूपमा स्वचालित छ र भुक्तानी पुष्टि हुनासाथ प्रयोगकर्ताले तत्कालै बुकिङ कन्फर्मेसन प्राप्त गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)