होर्मुज जलमार्गमा शुल्क असुल्ने इरानको घोषणा
baahrakhari.com · Thu Jun 18 11:46:34 GMT 2026

काठमाडौं । इरानले अमेरिकासँग भएको प्रारम्भिक शान्ति सम्झौतापछि पनि होर्मुज जलमार्ग पूर्ण रूपमा युद्धअघिको अवस्थामा नफर्किने जनाएको छ ।
इरानका सभामुख एवं प्रमुख वार्ताकार मोहम्मद बगेर कालिबाफले ६० दिनको अन्तरिम अवधिपछि होर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क असुल गरिने घोषणा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)