मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काठमाडौँ महानगरपालिकाको बजेट कस्तो आयो ? (पूर्णपाठ)

ratopati.com · Thu Jun 18 11:55:32 GMT 2026

काठमाडौँ । काठमाडाैँ महानगरपालिकाकी कार्यावाहक प्रमुख सुनिता डंगोलले नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेस गरेकी छिन् ।

बिहीबारको नगरसभामा उनले २५ अर्ब ८८ करोड बजेट प्रस्ताव पेस गरेकी हुन् ।

हेर्नुहोस् पूर्णपाठ :

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)