राष्ट्रिय बुद्धिचाल : शीर्षखेलाडी उपाधि नजिक
gorkhapatraonline.com · Thu Jun 18 11:55:47 GMT 2026

झापामा जारी २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा शीर्षखेलाडी उपाधि नजिक रहेका छन् ।
नवौँ चरणको समाप्तिसँगै वर्तमान राष्ट्रिय च्याम्पियन एफएम रुपेश जैसवाल ८.५ अङ्क र महिला राष्ट्रिय उपविजेता कृतिसरा अधिकारीले ७.५ अङ्क बनाउदै उपाधि नजिक पुग्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)