अमेरिकाविरुद्ध इरानले दियो राष्ट्रसंघमा उजुरी
barnanmedia.com · Thu Jul 09 21:35:00 GMT 2026

इरानले अमेरिकाविरुद्ध संयुक्त राष्ट्रसंघमा उजुरी दिएको छ।
बीबीसी फारसीका अनुसार इरानले अमेरिकाले गरेको हवाई आक्रमणका विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का अध्यक्ष र राष्ट्रसंघका महासचिवलाई विरोधपत्र पठाइएको बताएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)