मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

युद्धबन्दी नेपालीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ:परराष्ट्रमन्त्री खनाल

gorkhapatraonline.com · Thu Jun 18 12:04:58 GMT 2026

काठमाडौँ, असार ४ गते । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले छिमेकी मुलुकसँगको सीमा मामिला र विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका सम्बन्धमा सरकारको धारणा स्पष्ट पार्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय