भ्यालेन्सियालाई ‘कमजोर’ भनेको भिडियो सार्वजनिक भएपछि रोड्रीले मागे माफी
ratopati.com · Thu Sep 10 11:19:48 GMT 2026
बार्सिलोना । बार्सिलोनाका मिडफिल्डर रोड्रीले भ्यालेन्सियाको टोलीलाई ‘अत्यन्तै कमजोर’ भनेको टेलिभिजन क्यामेराले खिचेपछि आफूले भ्यालेन्सियाका सम्पूर्ण खेलाडीसँग माफी मागेको बताएका छन्।
आइतबार भ्यालेन्सियाविरुद्ध भएको ला लिगाको खेलमा ५-० को जित निकाल्ने क्रममा मैदानबाट बाहिरिएर बेन्चमा बसेका बेला रोड्रीले आफ्ना साथीहरू पाउ कुबार्सी र राफिन्हासँग उक्त टिप्पणी गरेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)