सचेतक राईले सदनमा उठाए रेडक्रसको स्वायत्तता, मलेसिया रोजगारी र स्वास्थ्य बीमाका दर्ता सहयोगीको मुद्दा
lokaantar.com

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले नेपाल रेडक्रस सोसाइटीमा सरकारी हस्तक्षेप, मलेसिया रोजगारीका लागि सीमित वैदेशिक रोजगार व्यवसायी छनोट र स्वास्थ्य बीमाका दर्ता सहयोगीले भोगिरहेको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले अरूको घाउमा पट्टी बाँध्ने रेडक्रस आफैं संस्थागत समस्यामा परेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)