गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्नू : सञ्चारमन्त्री गुरुङ
thahakhabar.com

काठमाडौँ
: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुक सङ्कटमा पर्दा नेपालका ठूला दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेस सधैँ एकजुट भएर निकास दिँदै आएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)