नव निर्वाचित पत्रकारहरुलाई स्वागत तथा बधाई
newsofnepal.com · Wed Dec 18 16:43:23 GMT 2024
उदयपुर ।
त्रियुगा नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी बुधबार नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष, सदस्य तथा उदयपुर जिल्ला कार्य समितिका नव निर्वाचित पदाधिकारीहरु, सदस्यहरु, प्रदेश पार्षद र केन्द्रीय पार्षदहरुलाई बधाई दिनुका साथै स्वागत कार्यक्रमको आयोजना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)