नेपालमै पहिलो पटक सिआरएन नम्बर र सेयर आवेदन सेवा सिटिजन्स मोवाइल बैंकिङ एपमा
clickmandu.com · Wed Dec 18 18:38:57 GMT 2024

क्लिकमान्डु
काठमाडौं । डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै बिगत १८ वर्षदेखि आम नेपाली सर्वसाधारण गा्रहकहरु माझ सर्वसुलभ बैंकिङ सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुमतिपछि नेपालमै पहिलो पटक सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत नै ‘सेयर आवेदन र सीआरएन नम्बर’ सेवा लिन सकिने व्यवस्था मिलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)