मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

३०० करोड भारु कमाएर पनि फ्लप भयो ‘टक्सिक’

ratopati.com · Thu Sep 10 11:31:24 GMT 2026

हैदराबाद । कन्नड स्टार यशले चलचित्र ‘टक्सिक’ बाट भव्य पुनरागमन गरे पनि फिल्मले बक्स अफिसमा नराम्रो असफलता व्यहोरेको छ।

आफूले निकै आशा गरेको र हिट हुनेमा विश्वस्त रहेको ५०० करोड भारुको ठुलो बजेटको यो फिल्म हलमा टिक्न सकेन।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)