शिक्षक सेवा आयोगको अध्यक्षमा डा.लम्साल नियुक्त
newsofnepal.com · Thu Sep 10 11:38:13 GMT 2026

काठमाडौं ।
शिक्षक सेवा आयोगको अध्यक्षमा डा हरिप्रसाद लम्साल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले उनीसहित सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)