चीनको एक कारखानामा आगलागी हुँदा कम्तिमा २८ जनाको मृत्यु
barnanmedia.com · Thu Jul 09 21:59:16 GMT 2026

चीनको दक्षिणपूर्वी शहर सिनजियाङमा रहेको जुत्ता कारखानामा आगलागी हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।
सिन्ह्वाको भिडियोमा कारखानाको भवनबाट उच्च ज्वाला र कालो धुवाँको ठूलो मुस्लो निस्किरहेको देखिएको छ। भवनको छतमा केही मानिसहरू फसेको पनि देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)