मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृष्णबहादुर महराले त्यागे सक्रिय राजनीति

nepalnews.com · Thu Jun 18 12:29:25 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुक्रबार वक्तव्य जारी गर्दै उनले लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै विभिन्न चरण, उतारचढाव र संघर्षमा सहभागिता जनाएको उल्लेख गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)