पूर्वसभामुखले लिए सक्रिय राजनीतिबाट बिदा
rajdhanidaily.com · Thu Jun 18 12:16:58 GMT 2026

काठमाडौं । पूर्वसभामुख एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्।
महराले बिहीबार प्रेस वक्तव्य जारी गरी सक्रिय राजनीतिबाट बिश्राम लिएको घोषणा गरेका हुन्। उनले नेकपाको साधारण सदस्य भने रहिरहने जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
प्रतिनिधि सभा
काठमाडौँ