युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ
khabarhub.com · Thu Jun 18 12:19:28 GMT 2026

एजेन्सी– युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा गरिएको वेस्ट ब्यांकका विभिन्न क्षेत्रबाट नौ जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)