यी हुन् कांग्रेसमा अहिलेसम्म निर्वाचित पदाधिकारी, कसले कति पाए मत? (कुन प्यानल अगाडि)
setopati.com · Fri Dec 17 00:53:00 GMT 2021
राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट हालसम्म ८ जना पदाधिकारी निर्वाचित भइसकेका छन्।
शुक्रबार बिहनासम्म सभापति, २ उपसभापति , २ महामन्त्री र ८ मध्ये ३ सहमहामन्त्री विजयी भइसकेका हुन्। अब ५ सहमहामन्त्रीको नतिजा आउन बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)