आईपीएल क्रिकेटमा दिल्लीलाई ३१ रनले हराउँदै पञ्जाबको जीत
lokaantar.com · Sun May 14 00:03:24 GMT 2023
इन्डियन प्रिमियर लिग (आईपीए) क्रिकेटअन्तर्गत शनिवार राति भएको खेलमा दिल्ली क्यापिटललाई ३१ रनले हराउँदै पञ्जाब किंग्सले जितेको छ ।
आईपीएल २०२३ को ५९औं खेलमा शुरूआती ब्याटिङ गर्दै पञ्जाबले १६७ रन बनाएको थियो । जवाफी ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)