गाजाका बालबालिकालाई पोलियो खोपको दोस्रो डोज प्रदान
lokaantar.com
गाजाका एक लाख ५० हजारभन्दा बढी बालबालिकाले दोस्रो चरणको अभियानको पहिलो दुई दिनमा पोलियो खोपको आवश्यक दोस्रो डोज प्राप्त गरेका छन् ।
प्यालेस्टिनी क्षेत्रका केही भागमा इजरायली सैन्य कारबाही जारी राखे पनि १० वर्षमुनिका पाँच लाख ९० हजारभन्दा बढी बालबालिकाका लागि पोलियो खोप अभियानको दोस्रो चरण सोमबार सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)