रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
barnanmedia.com · Wed Dec 18 21:47:16 GMT 2024

मस्कोमा वरिष्ठ जनरल इगोर किरिलोभ र उनका सहायकको हत्या आरोपमा उज्बेकिस्तानका एक २९ वर्षीय व्यक्तिलाई हिरासतमा लिइएको छ ।
यद्यति, रुसी जाँच समितिले संदिग्धको नाम भने सार्वजनिक गरेको छैन । ती संदिग्धले आफुलाई युक्रेनी विशेष सेवाले भर्ती गरेको स्वीकारेका छन् । यद्यपि, त्यससँग सम्बन्धित सवुत भने उनले दिएका छैनन् । उनको जन्म सन् १९९५ मा उज्बेकिस्तादनमा भएको विवरण भने खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)