एनपिएका लागि पोखरा एभेन्जर्सले अमेरिकन क्रिकेटर एन्ड्रिज गौसलाई भित्र्यायो
nepalpress.com · Wed Oct 16 16:44:23 UTC 2024
पोखरा । पोखरा एभेन्जर्सले नेपाल प्रीमियर लिग (एनपिएल) का लागि अमेरिकन क्रिकेटर एन्ड्रिज गौसलाई भित्र्याएको छ ।
पोखराले सामाजिक सञ्जालमार्फत गौसलाई भित्र्याएको जनाएको हो । दक्षिण अफ्रिकामा जन्मिएका गौस अमेरिकाबाट क्रिकेट खेल्दै आएका छन् । उनले अमेरिकाबाट २० टी-२०आइमा ५९८ रन बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)