मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने

barnanmedia.com · Wed Dec 18 22:04:17 GMT 2024

काठमाडौँ, ४ पुसः केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ ।

निर्देशक आचार्यले डोल्पाको से फोक्सुन्डोलगायत विभिन्न रमणीयस्थलहरुमा छायाङ्कन गरिएको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)