मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीको पोशाक खरिदमा अब टेन्डर नहुने

shilapatra.com · Thu Jun 18 12:41:34 GMT 2026

प्रहरीको पोशाक खरिदमा अब टेन्डर नहुने भएको छ । हालसम्म एकीकृत रूपमा पोशाक खरिदका लागि टेन्डर हुँदै आएकोमा अब नगद दिने व्यवस्था गर्न लागिएको गृहमन्त्री सुधन गुरुङले बिहीबार प्रतिनिधिसभामा जानकारी दिए ।

‘प्रहरीको पोशाकको विषयमा टेन्डर हुने र यसमा धेरै भ्रष्टाचार हुने कुरा देखिएको छ । अब यसको सट्टा हामी नगद नै दिने तयारी गरिरहेका छौँ,’ मन्त्री गुरुङले भने ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३

१८:२६

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)