न्यायाधीशको पुरस्कारमा पनि धाँधली ?
barnanmedia.com · Wed Dec 18 22:11:08 GMT 2024

न्याय परिषद्ले आफ्नो स्थापनाको ३४ औँ वर्षगाँठ मनाएर एउटा कर्मकाण्ड निभायो । त्यस क्रममा बार र बेन्च एकै ठाउँमा भेला भए । एकअर्कालाई घुरे र ठुँगे पनि । न्यायपालिकाका बेथिति र विकृतिको भारी अर्को पक्षलाई बोकाउँदै आफू दूधको पोखरीबाट निस्केको जसरी प्रस्तुत हुन पनि कोही छाडेनन् ।
यतिसम्म त विगतदेखि नै पचाइँदै आएको हो । तर यसपालि अर्को दर्दनाक दृश्य न्याय परिषद्को वार्षिकोत्सवमा देखियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)