मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति
rajdhanidaily.com · Thu Jun 18 12:44:35 GMT 2026
मुस्ताङ । मुक्तिनाथ मन्दिर जान नसक्ने अशक्त, ज्येष्ठ नागरिक र उकालो उक्लन नसक्ने आन्तरिक तथा बाह्य पर्यटक तथा दर्शनार्थीको हितलाई ध्यानमा राखी यहाँ ‘घोडचढीसेवा’ सञ्चालनमा आएको छ ।
झन्डै विलुप्त अवस्थामा पुगेको ‘घोडचढी’ सेवा सञ्चालनमा आएपछि यहाँका युवाले भरपुर रोजगारी मात्र होइन, यहाँस्थित मनाइने घोडपर्वका लागि अनिवार्य चाहिने घोडापालन संस्कृतिको समेत जगेर्ना भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)