मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : सुनसरीबाट १२ सडक मानवको उद्धार
ratopati.com · Wed Oct 16 17:30:00 UTC 2024

विराटनगर । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बुधबार १२ जना मानवको उद्धार गरिएको छ ।
'यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासहित सुरु भएको यात्रा ३२ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)