मलखाद र यान्त्रिकीकरणको अभावमा तोरीको उत्पादन बढाउन गाह्रो
barnanmedia.com · Wed Dec 18 22:39:32 GMT 2024

जिल्लाको बेलौरी नगरपालिका क्षेत्र तोरी उत्पादनका लागि प्रचुर सम्भावना भएको मानिन्छ ।
जिल्लाभर यो क्षेत्र तोरी उत्पादनका हिसाबले प्रसिद्ध छ तर प्रचुर सम्भावना भएर पनि यसबाट धेरै लाभ लिन सकिएको छैन । नवीन प्रविधि, उन्नत मलखाद र यान्त्रिकीकरणको अभावमा यहाँका किसानले उत्पादन बढाउन सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)