मुम्बईको तटमा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु, ७७ जनाको उद्धार
barnanmedia.com · Wed Dec 18 22:41:48 GMT 2024

मुम्बईको तटमा बुधबार साँझ एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । करिब ७७ जनालाई उद्धार गरिएको छ र बेपत्ता अन्य पाँच जनाको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।
अधिकारीका अनुसार पाँच चालक दलका सदस्यसहित ८५ जना चढेको डुङ्गा एलिफेन्टा टापुतर्फ जाँदै गर्दा साँझ ६ः३० बजे कारंजाको उरान नजिकै दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)