धरान विवाद: हर्क साम्पाङको निर्णयविरुद्ध उपमेयर अदालत जाँदै
clickmandu.com · Wed Oct 16 17:44:29 UTC 2024

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो अनुपस्थितिमा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि उक्त निर्णयविरुद्ध उपमेयर अइन्द्रविक्रम बेघा अदालत जाने तयारी गरेका छन्।
बेलायत जान लागेका साम्पाङले नेपाल नफर्किउन्जेलका लागि वडा नं ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । जवकि स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा मेयर वा गाउँपालिका अध्यक्षले ७ दिनभन्दा धेरै कार्यालयमा अनुपस्थित भए उपप्रमुख वा उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने प्रावधान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)