एडीबी-नेपाल सहकार्यका ५ दशक’bout फोटो प्रदर्शनी सम्पन्न
rajdhanidaily.com · Wed Dec 18 23:08:11 GMT 2024

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकासमा एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीच सहकार्य ५ दशक पुगेको अवसरमा काठमाण्डौ र मधेश प्रदेश जनकपुरधाममा क्रमस मंसिर १८ देखि २४र२७देखी पुष ३गते सम्म सप्ताहव्यापी फोटो प्रदर्शनी सम्पन्न भएको छ ।
एसियाली बिकास बैंक र फोटोपत्रकार क्लब, नेपालको सहकार्यमा आयोजित फोटो प्रदर्शनी मंसिर १८ देखि २४ गतेसम्म नेपाल आर्ट काउन्सिल, बबरमहल र जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मंसिर २७देखी पुष ३गते सम्म चलेको थियो । प्रदशनीको अन्तिम दिन अवलोकन गर्न मधेश प्रदेशका उर्जा सिंचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)