मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जोखिममा ४२ दिनभित्रका नवजात शिशु

rajdhanidaily.com · Wed Dec 18 23:30:05 GMT 2024

दैलेख । जन्मेको ४२ दिन भित्र धेरै बालबालिकाहरुको जीवन जोखिममा हुने गरेको स्वास्थ्यकर्मीले औल्याएका छन । संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको आर्थिक सहयोगमा सोसेक नेपालले सञ्चालन गरेको सशक्त महिला समृद्ध नेपाल परियोजनाले दैलेख सदरमुकाममा आयोजना गरेको सो कार्यक्रम यस्तो बताइएको हो ।

दैलेख अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) का पोकल पर्सन स्टाफ नर्स प्रतिमा गौलीले बाल मृत्यूदरको तथ्यांक केलाउँदा सबै भन्दा धेरै जन्मेको ४२ दिन भित्र नवजात शिशुको मृत्यू हुने गरेकोले पाइएकोले यो समयमा नवजातको जीवन जोगाउन सजगता हुनु पर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)