मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गङ्गालाल, समयको पीडा र ‘दी जु स्टोरी’ मञ्चन

gorkhapatraonline.com · Fri Feb 02 01:04:20 GMT 2024

काठमाडौँ, माघ १९ गते ।

शिल्पी थिएटर, बत्तिसपुतलीमा आजबाट सहिद गङ्गालाल श्रेष्ठको जीवनमा आधारित नाटक ‘गङ्गालाल’ मञ्चन सुरु भएको छ । गङ्गालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शङ्करको लेखन तथा निर्देशनमा तयार भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)