इजरायलको नृशंस नरसंहारप्रति नेपालका राजनीतिज्ञ र नागरिक समाजद्वारा निन्दा
ratopati.com · Wed Oct 16 20:40:00 UTC 2024

काठमाडौँ । नेपालका राजनीतिज्ञ र नागरिक समाजका प्रबुद्ध व्यक्तिहरूले इजरायलले प्यालेस्टिनी जनतामाथि गरिरहेको नरसंहार र सफायाविरुद्ध निन्दा व्यक्त गरेका छन् । उनीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै क्रुर र बर्बर युद्ध तुरुन्त बन्द गर्न इजरायलसमक्ष माग गरेका छन् ।
उनीहरुले यस्तोमा आफ्नो जीवनमाथि खेलवाड हुनेगरी मृत्युको धराप जस्तो भएको इजरायल, गाजा र लेबनानमा कदापि नजान सबै नेपाली नागरिकलाई अनुरोध समेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)