मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले कार्यालय बनाउन व्यापारीबाट जग्गा दान लिएपछि विवादमा फसेका प्रधानमन्त्री ओलीले कसलाई दिए दुई तिहाईको धम्की?

barnanmedia.com · Wed Oct 16 21:38:02 UTC 2024

दसैंको मुखैमा आएको बाढीपहिरोले नागरिक त्राहिम थिए। काठमाडौं उपत्यकासहित मध्य नेपाल केन्द्रित बाढीपहिरोले हजारौँ नागरिक घरबारविहीन भएको र मुख्यराजमार्ग नै अवरुद्ध बनेपछि आधा महिना जनजीवन निकै कष्टकर बन्यो। अहिले पनि अवस्था फेरिएको छैन।

दसैं विदासँग यी विषय ओझेलमा परे। तर, दसैं विदाको छेक पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले अनौँठो चाल चले। दसैंको अघिल्लो दिन गत शुक्रबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले कीर्तिपुर नगरपालिकाको मैत्रीनगरस्थित ढुंगेअड्डामा १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बनाइदिएर अर्को दसैंको घटनास्थापनामा साँचो हस्तान्तरण गर्ने गरी दान गरे। त्यही दिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले संयुक्त रूपमा भवनको शिलान्यास गरेपछि सार्वजनिक आलोचना भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)