रुखको हाँगा ट्याक्टरमा खस्दा एकजनाको मृत्यु
baahrakhari.com · Mon May 25 17:41:39 GMT 2026

निजगढ । बाराको निजगढमा सोमबार साँझ आएको हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्याल रहेका छन् । भीषण हुरी चलिरहेका बेला सिँगौलबाट निजगढतर्फ आउँदै गरेको ना७त ५१५० नम्बरको ट्याक्टरमाथि रुखको हाँगा भाँचिएर खसेको थियो । घटनामा अर्याल गम्भीर घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)