भारी वर्षा र बाढी : कोशीमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति
ratopati.com · Wed Oct 16 22:30:00 UTC 2024

मोरङ । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार रु ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)