मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बार्सिलोनालाई उपाधि होडमा गम्भीर धक्का

deshsanchar.com · Wed May 12 00:34:22 GMT 2021

स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा बार्सिलोनालाई गम्भीर धक्का लागेको छ । लिग अन्तर्गत मंगलबार राति भएको लेभान्टेसँगको खेलमा लिएको २–० को अग्रता जोगाउन सकने बार्सिलोनाले ।

अवे मैदानमा भएको खेलमा बार्सिलोना लेभान्टेसँग ३–३ को बराबरीमा रोकियो । २५ औँ मिनेटमा लियोनल मेस्सी तथा ३४ औँ मिनेटमा पेड्रो गोन्जालेज लोपेजले गोल गरि बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)