मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज ५ वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना

barnanmedia.com · Wed Oct 16 22:41:13 UTC 2024

आज ५ वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल देशभर पश्‍चिमी वायुको आंशिक प्रभाव छ। साथै, कोशी, वागमती र गण्डकीका पहाडी भेगमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ। आज दिउँसो गण्डकीका थोरै तथा कोशी, वागमती, कर्णाली र सुदूरपश्‍चिमका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)