भोटेकोशी बाढी : ६४ करोड बराबरको खानेपानी संरचना क्षतिग्रस्त, ट्यांकर र वैकल्पिक स्रोतबाट खानेपानीको व्यवस्था
ekantipur.com · Thu Sep 10 12:22:50 GMT 2026

भोटेकोशी बाढी : ६४ करोड बराबरको खानेपानी संरचना क्षतिग्रस्त, ट्यांकर र वैकल्पिक स्रोतबाट खानेपानीको व्यवस्था
बाढीबाट ठूला ५५ वटा खानेपानी आयोजनामा करिब ६४ करोड रुपैयाँ बराबरको क्षति पुगेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)