नेपाल मेडिकल कलेजद्वारा फ्याकल्टी माग
swasthyakhabar.com · Thu Jun 18 13:19:00 GMT 2026

काठमाडौं - नेपाल मेडिकल कलेजले विभिन्न विषयमा फ्याकल्टी माग गरेको छ । बिहीबार एक सूचना प्रकाशित गरी कलेजले नौ वटा विषयमा फ्याकल्टीहरु माग गरेको हो ।
सूचना अनुसार कलेजले इमरजेन्सी मेडिसिन, स्त्री तथा प्रसुति रोग, आँखा रोग, छाला रोग, इन्र्टनल मेडिसिनमा फ्याकल्टी माग गरेको छ । यस्तैगरी, बाल रोग, न्यूरो सर्जरी, क्लिनिक बायोकेमेष्ट्रीमा फ्याकल्टी माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)