मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोसी प्रदेशमा ३४ करोडको अन्नबालीमा क्षति, एउटै गाउँपालिकामा २४ करोडको नोक्सानी

baahrakhari.com · Wed Oct 16 23:12:52 UTC 2024

मोरङ । अन्नको भण्डार मानिने कोसी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण ३४ करोड रुपैयाँभन्दा बढीको धान बालीमा क्षति पुगेको छ ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)