धवलागिरिमा अस्ताए यी पाँच रुसी आरोहीहरू
nepalviews.com · Wed Oct 16 23:20:59 UTC 2024

म्याग्दी । ‘चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे । दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धवलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ’, रुसी पर्वतारोही अलक्जेन्डर डसिकाले सन् २०२४ को सेप्टेम्बर २३ अर्थात् यही असोज ७ गते सामाजिक सञ्जाल ‘इस्टाग्राम’मा धवलागिरि चढ्दै गरेको तस्बिरसहित आरोहणसम्बन्धी जानकारी गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)