मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्ताले रेशम र रञ्जिता एक नदीका दुई किनार, बुवालाई अध्यक्ष बनाए

barnanmedia.com · Thu Jul 31 21:31:41 GMT 2025

सत्ता र शक्तिको मात कतिसम्म मादक हुन्छ भनेर बुझ्न नागरिक उन्मुक्ति पार्टी हेरे पुग्छ।

रेशम चौधरी डिल्लीबजार कारागारमा छँदासम्म ठिकठाक चलिरहेको थियो, कान्छी श्रीमती रञ्जिता श्रेष्ठले पार्टी बनाइन्, रेशमको नाममा आशु बचेर चुनाव पनि जितिन्। तर, जब रेशम राष्ट्रपतिबाट आममाफी पाएर जेलबाट छुटे अनि श्रीमती रञ्जितालाई मन्त्रीको कुर्सीको मात चढ्यो त्यसपछि सुरु भएको उल्झनले बिहीबार विग्रह निम्त्याएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)