जिदान इकबाल : पाकिस्तानलाई विश्वकपको पहिलो ऐतिहासिक क्षण दिलाउने फुटबलर
nepalpress.com · Thu Jun 18 13:26:33 GMT 2026
काठमाडौँ । स्कोरबोर्डमा नर्वेको ४–१ को जित देखिइरहेको थियो । ४० वर्षपछि विश्वकपमा फर्किएको इराक आफ्नो पहिलो खेलमा नराम्ररी पराजित भएको थियो ।
एर्लिङ हालाण्डले विश्वकप डेब्युमा दुई गोल गरेपछि नर्वेले समूह ‘आई’ मा सहज जित निकालेको थियो । तर, पाकिस्तानका लागि भने नतिजाभन्दा ठूलो एउटा ऐतिहासिक क्षण जन्मिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)