मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले मेक्सिकोसँग व्यापार सम्झौताको समयसीमा बढाए, ९० दिनको समयसीमा थपे

barnanmedia.com · Thu Jul 31 21:44:28 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि कर लगाउने समयसीमा ९० दिन थप गरेका छन्।

डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, "मेरो मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउमसँग टेलिफोन वार्ता भयो। ९० दिन भित्र व्यापार सम्झौतामा पुग्ने सहमति भयो।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)