मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सामसुङ मोबाइलमा बढ्दो समस्या, ब्याट्री, ओभरहिटिङ र डिस्प्लेमा समस्या आएको प्रयोगकर्ताको गुनासो

nepalbahas.com · Thu Jun 18 13:28:05 GMT 2026

सामसुङ मोबाइलमा बढ्दो समस्या, ब्याट्री, ओभरहिटिङ र डिस्प्लेमा समस्या आएको प्रयोगकर्ताको गुनासो

४ असार, काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङको प्रिमियम स्मार्टफोन सामसुङ ग्यालेक्सी एस २२ अल्ट्रा (Samsung Galaxy S22 Ultra) प्रयोगकर्ताहरूले विभिन्न प्राविधिक समस्या आएको गुनासो गरेका छन्। विश्वभरका प्रयोगकर्ताले ब्याट्री चार्ज छिटो सकिने, अत्यधिक तात्ने समस्या, डिस्प्लेमा हरियो धर्का देखिने र विस्तारै डिस्प्ले बिग्रेर मोबाइल नै काम नलाग्ने तथा क्यामेराले ढिलो प्रतिक्रिया दिने लगायतका समस्याबारे गुनासो गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय