नवनियुक्त उद्योगमन्त्री साहले लिए सपथ
annapurnapost.com · Thu Sep 10 12:40:29 GMT 2026

काठमाडौं : नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले सपथ लिएका छन्। शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग उनले सपथ लिएका हुन्।
मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले साहलाई उद्योग मन्त्रीमा नियुक्त गरेका थिए। नियुक्तिसँगै उनले बिहीबार सपथ लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)