विश्वमै पहिलोपटक पर्खाल पछाडिका दृश्य हेर्न सकिने उपकरण बन्यो
baahrakhari.com · Thu Jan 05 17:41:00 GMT 2023
लन्डन । सैनिक प्रविधि निर्माण गर्ने एउटा कम्पनीले आफ्नो उत्पादनको सूचीमा पर्खाल पछाडिका दृश्यहरू पनि हेर्न सकिने एउटा नयाँ उपकरण थपेको छ । 'जाभर १०००' नामक उपकरणमार्फत बयालिस मिटर टाढाबाटै पर्खाल पछाडि रहेका मानिस र वस्तुहरू पहिल्याउन सकिने कम्पनीको दाबी छ ।
यस उपकरणले चमेरोजस्ता आफ्ना पखेटाहरू खोलेपछि आर्टिफिसियल इन्टेलिजेन्सबाट चल्ने सफ्टवेयरबाट जीवित र स्थिर चिजहरूका पत्ता लगाउने गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)