लुम्बिनीमा एमालेको पुनःगठनबारे छलफल तथा निर्वाचन समीक्षा
nepalpress.com · Thu Jun 18 13:41:34 GMT 2026

रुपन्देही । लुम्बिनीमा एमालेको पुनःगठनबारे छलफल तथा निर्वाचन समीक्षा अभियानको केन्द्रीय टोली लुम्बिनीका नेताहरुको धारणा सुनेको छ ।
बिहीबार कपिलवस्तुको चन्द्रौटामा आयोजित सो कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मा, नेता प्रदीप ज्ञवालीसहितका नेताहरु जुटेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
शंकर पोखरेल